एकजना पिताले आफ्नो चार वर्षकी छोरी मिनिलाई धेरै माया गर्ने गर्थ्यो । अफिसबाट फर्किने समयमा उनले हरेकदिन नयाँ - नयाँ खेलौना , चकलेट र खानेपिउने सामानहरु ल्याउने गर्थे । छोरीले पनि आफ्नो बुवासित धेरै लगाब राख्थिन र हमेशा आफ्नो तोेते बोलिले बाबा , बाबा भनेर बोलाउथिन ।
दिन राम्रैसित बितिरहेको थियो कि एकदिन मिनिलाई तेज ज्वरो आउँछ , सबैजना आत्तिए , मिनिलाई लिएर उनले तुरुन्त दौडेर डाक्टरको सामु गए तर त्यहा पुग्दा पुग्दै मिनिको मृत्यु हुन पुग्छ ।
परीवारमा त मानौ पहाड नै टुटेर खस्यो र बुवाको हालत मृत व्यक्तिको समान भयो । मिनि गएको हप्तादिन पछि पनि उनले न कसैसित बोल्यो न त राम्रोसित खाना नै खाए । खाली हमेशा रुदै बस्थे । यहाँसम्म कि उनले अफिस जान पनि छोडिदिए र घरबाट निस्कन पनि बन्द गरीदिए ।
आसपासको छरछिमेक र नातेदारहरुले उनलाई सम्झाउने धेरै कोशीस गरे तर उनले कसैको कुरा सुनेनन । उनको मुखबाट केवल एउटै शब्द निस्किन्थ्यो , मिनि "
एकदिन यसरी नै मिनिको बारेमा सोच्दासोच्दै उनी निदाएछन , र उनले एउटा सपना देखे ।
मोरल :- जे बित्यो सकियो , बितेको कुराहरुलाई लिएर दुखी हुनुभनेको अझ नोक्सान निम्त्याउनु हो । घट्ना घट्नु तनाब होइन घटेको घट्नालाई बिर्सन नसक्नु चाहिँ तनाब हो ।
All is well that's Ends well,
.jpg)
0 Comments