घोषणामा ठुलो श्वार तथा बजेट लेख्ने बेलामा
कलम को मसि नसकीयोस् ।
फेरि एउटा आवाज गुन्जूएको छ मकवानपुरको
आकासमा व्यवारिसे सडक मानव मुक्त देशकै एतिहासिक जिल्ला मकवानपुर । यो सम्पुर्णको लागी
सिकाइको विषय र मानवीयता प्रवर्दनको दरो खम्बाको रुपमा उभिन सफल भएको साबित भएको छ
। २०६९ साल मकवानपुर जिल्लाबाट सुरु भएको
मानवसेवा आश्रमको लक्ष्यलाई समग्र देशको लक्ष्यको रुपमा विकास गर्नको लागी यो
अभियानले महत्वपुर्ण भुमिका खेल्ने कुरामा मानवसेवा आश्रम विस्वत वन्ने कुरामा केही
दुई मत छैन । मानवसेवा आश्रमले लिएको अभियानलाई पुर्णता दिनको लागी सरकारले
देखाएको चासोले केहि हद सम्म सजिलो हुने भएता पनी सरकारले आज सम्म गरेको खुल्ला दिशामुक्त
क्षेत्र, बाल श्रम मुक्त जिल्ला को हालत
देखेर सम्पुर्णको मनमा दुविदा हुनु सामान्य कुरा हो । खुल्ला दिशा मुक्त्त क्षेत्र
घोषणा हुनु र पर्याप्त सार्वनजीक सैचालयहरुको निर्माण नहुनु , बाल बालीकाको लागी
काम गर्न हुन्न भन्ने मानसिकता र त्रासले मात्र बाल बालीका खुल्ला रुपमा काम
नगर्नु लुकि छिपि त्यस्तै काममा लागिरहनु उदाहरण हुन् । देशमा ठुला आर्थिक स्रोत भएको संघ संस्था तथा
दात्री निकाय हरुको अनुदानमा संचानलमा आउने संस्थाले होइन यो मानवीयता प्रवर्दन अभियानको
नेत्रित्व लिएको, यो त नेपाली नेपालीको मन जिड्न सफल मानवसेवा आश्रमको लक्ष्य हो ।
हुन त मकवानपुर बासी उदार छन् की मानवसेवा आश्रमको अभियान सुरु भएको पनी जिल्ला न हो यो । सवै जनाको साथ,सहयोग र प्रेमको
मिसिएको छ । मानवीयताको क्षेत्रमा मानवसेवा आश्रमले पुर्याएको योगदान मकवानपुर जिल्लामा
मात्र नभए देशमानै अनुकरणिय छ । देशको राजनितिक धरातलले गरे पनि नगरेपनी मानवीयताको
यो अभियानलाई पुर्णता दिनको लागी मानवसेवा आश्रम प्रतिवद्द छ । आफ्नो लक्ष्य
पुर्णता दिनको लागी सम्पुर्ण नेपाली मन जोडिने कुरामा पनी विस्वस्थ छ ।यसलाई पुर्णता
दिनको लागी सम्पुर्ण नेपालिहरुको प्रेमको
जरुरत छ,सद्भावको जरुरत छ ,जो भर पेट खान सक्छन् ति व्यक्ति हरुको गासको जरुरत छ ।
मानवसेवा आश्रमले गर्व गर्नु पर्ने कुरा भनेको जो व्यक्ति यो अभीयानको सुरुवातमा
गर्न सकिन्न हुन्न भन्ने गरेका थिए आज त्यहि व्यक्ति यो सेवा संम्भव छ भनेर
भनिरहदा मानवसेवा आश्रमले मानिसको वैचारिक परिवर्तनमा खेलेको महत्व पुर्ण भुमिकाको
स्मरण गराउदछ । जुपडिमा वत्ति बाल्न सजिलो हुन्छ तर खुपडिमा वत्ति बाल्न गार्रो
हुन्छ । आज यो संम्भवझै देखिएको छ । मकवानपुर हेटौडा वासी, समपुर्ण सामाजीक संघ संस्था तथा नेपाल सरकारका विभिन्न निकायलाई
धेरै धेरै सादुवाद घोषणामा ठुलो श्वार तथा
बजेट लेख्ने बेलामा कलम को मसि नसकीयोस् । यो मानवीयताको अभीयान न राजनितिक हो , न
धार्मिक हो , न सम्प्रदायीक हो यो त मानवीयताको लडाई हो । यो कान्ति रगतको खोलो
बगाउने होइन यो त मानवीयताको प्रवर्दन गर्ने महा अभियान हो मानिसलाई बचाउने अभियान हो
। जय मानवता जय मानवसेवा 
0 Comments