१) अरुलाई खुशी दिन्छ आफ्नो केहि जादैन |
२) दिने लिने दुबैमा पुग्छ |
३) खुशि पैदा गर्छ अनि ख्यतीमा बृद्दी गरिदिन्छ |
४) बिरामी र दुर्बल प्रति यो औषधि हुनसक्छ ,गरिबले पनि मुस्काउन सक्छ | ५) कसैले हरण गर्ने ,मार्ने ,चोर्ने गर्न सक्दैन |
६) यो मुल्य नपर्ने तर मुल्यवान तव मात्र हुन्छ जब आन्तरिक हृदय देखि इमान्दार संग प्रर्द्शीत गरिन्छ |
अत : मुस्कानमा हिर्दय सेवा ,समर्पण ,स्नेह ,आफ्नोपन ,स्वच्छता ,पर्वित्रता ,उन्मुक्त र स्वतन्त्रता गासिएको हुनुपर्दछ|
0 Comments