profile

profile
Hom Nath Timalsina ( Manavsewa )

आज मानिस कता अल्झिएछ ।



आज मानिस कता अल्झिएछ ।
हेर ती सडक पेटीमा मानिस भोकले  लडीरहेछ ती अग्ला घरका मानिस कत्ति निस्ठुरी एक छाक खाना होइन पेट भरि गाली दिन्छन् ।
हेर ती मानिस सडकमा दिन रात मानवताका कुरा गर्ने मानिस  हिडिरहेछ तर पानी र एक कप चिया पनि दिन जान्दैन ।
सडकमा  नाङ्गै  वसेको त्यो मानवलाई हेरेर मानवताको कुरा गर्दछ उ बीचरा जान्दैनन मेरो लाज पनि तै मानिस संग छ ।
न खाना दिन्छन्, न कुनै कपडा, न पेटीमा नै दिन्छ बस्ने बाँस, तै पनी मानवीयताका कुरा गर्न उ कहील्यै थाक्दैन ।
झम झम परेको छ पानी  सडकमा निथुक्क भिजिदिन्छन् ।
चैत वैशाख को चर्को घाममा खाली खुट्टा अनि पुस मागको जाडोमा त्यो चिसो सडक पेटी, प्रतिक्षालय,सार्वजनिक स्थलमा त्यतीकै सुत्छन् ,हेर व्यवारिसे सडक  मानवहरु गति ।

Post a Comment

0 Comments