profile

profile
Hom Nath Timalsina ( Manavsewa )

नँया मानिस संग एक/एक वर्ष सम्वन्ध राख्न सजीलो हुन्छ तर एकै जना संग ५० वर्ष सम्म सम्वन्ध बनाई राख्न कठिन छ


१०० वडा स्थानमा खनिएको १-१ मीटरको खाडलमा पानी आउदौन । बरु एकै स्थानमा खनीएको १० मिटरको खाडल बाट पानी आउछ । मानिषले कत्तीको मेहनतले सफलता पाउदछ भन्नु भन्दा पनी कुनै एक कर्ममा निरन्तर लागी रहन्छ भने  त्यसले जीवनलाई सफल / प्रभाव पार्दछ ।  जीवनमा सम्वन्धहरु पनि यस्तै हो साथी १०० जना नँया मानिस संग एक/एक वर्ष सम्वन्ध राख्न सजीलो हुन्छ तर एकै जना संग ५० वर्ष सम्म सम्वन्ध बनाई राख्न कठिन छ । मान्छे आज सम्बन्ध बनाउदछ र पछि चाही आफ्नो जीवनको लागी उपयुक्त हो होईन मुल्याङ्कन गर्दछ । सम्वन्ध बनाउनु भन्दा पहिलानै त्यसलाई निर्केउल गरीयो भने जीवनको महत्वलाई महशुस गर्न सकीन्छ ।जीवन जीउने काईदा जीवनमा प्रयोग गर्न सके सबैलाई फाईदा ।    

Post a Comment

0 Comments