२) लड्दा हार त हुन्छ तर जित्ने संम्भावना पनी उतिकै हुन्छ ।
३) तन ,मन र धनको स्वस्थता नै स्वस्थ्य मानिसको पहिचान हो ।
४) धेरै मानिसहरु घमण्ड गर्दछन् म जे चाहान्छु त्यहि गर्न सक्छु । सक्नु हुन्छ भने खोलालाई उकालिमा बगाउनुस् ,सुर्यलाई पश्चिमबाट उदाउने र पुर्वमा अस्ताईदिने बनाईदिनुस् ,अनि म पत्याउछु तपाई जे चाहानु हुन्छ त्यहि गर्न सक्नुहुन्छ ।
५) मानिस विवाह,पार्टी भोजको र रमाईलोको लागी राती अवेर सम्म बस्न सक्छ । तर आफ्नो लक्ष्यको लागी सपनाको लागी रातको अबेर सम्म बस्न सक्छौ ।
0 Comments