profile

profile
Hom Nath Timalsina ( Manavsewa )

"ढुंग्गाको बाघले केही गर्दैन भने त्यस मंदीर भित्रको ढुंग्गाको देबताले चाही हजुर लाई के दीन्छन् त अङकल ? "


कुरा केही समय अगाडिको  को हो ।
म सानो बाबु लिएर म मन्दीरमा केही आशीर्वाद लिन जादै थिए बाबु मन्दीरनजिकै पुग्दा म भन्दा अलि अगीनै थिइन मन्दिरको प्रवेश द्वार नजीकै पुगेर बाबु फर्केर डराउदै म तर्फ आउछन उ डरायको देखेर म सोध्दछु के भो र बाबु कीन डरायौ ? बाबुले अत्तालिदै फर्कन अनुरोध गर्दै भन्न्छन मंदीरको गेटमा त २ वटा बाघ छन भागौ भन्न्छन मलाइ हाँसो लाग्छ अनि बाबु लाई बुझाउदै भन्छुकी यो बाघ त ढुंग्गाको हो यस्ले त केही गर्दैन
तत् क्षण बाबुले भन्न्छन "
ढुंग्गाको बाघले केही गर्दैन भने त्यस मंदीर भित्रको ढुंग्गाको देबताले चाही हजुर लाई के दीन्छन् त अङकल ?निसब्द म ! अनि आज मलाई बाबुको प्रश्नको मर्म के हो ज्ञान हुदैछ ईश्वर ढुंगामा हैन मनिसकै रुपमा हुन्छन भन्ने बुझाईमा छु मानव सेवानै माधव सेवा हो भन्ने मान्दछु ।

Post a Comment

0 Comments