profile

profile
Hom Nath Timalsina ( Manavsewa )

खतरा उठाउनु पर्दछ किनकी .....................


मान्छे असफल किन हुन्छ ?
हास्दा मुर्ख देकीने डर छ ,
रुदा भावुक देकीने डर छ,
मान्छे हरुसंग भेट्दा नाता जोडिने डर छ,
आफ्नो भावना यक्त गर्दा सत्यकुरा खुल्ने डर छ ,
आफ्नो विचार र सपनाहरु भिडलाई व्यत्त गर्दा सुनाउदा त्यसको चोरी हुने डर छ , माया गर्दा मायाको बदलामा माया नपाउने डर छ ,
बाँच्दा मर्ने डर छ ,
आशा राख्दा निरासा हुने डर छ ,
कोशिस गर्दा असफल हुने डर छ ,
हरेको पछाडी डर नै डर र खतरा छ,
तर पनी

खतरा उठाउनु पर्दछ किनकी खरता नउठाउनुनै सबै भन्दा ठुलो खतरा हो ।जो व्यत्ती खतरा मोल्दैन्न त्यो व्यत्तीले केही पनी पाउदैन्न र केही पनी हुन सक्दैन्न जो पिडा बाट बच्नको लागी सेवा गर्दछ उसलेनै धेरै पिडा खेपिरहेको हुन्छ कीनकि उसलाई सबै कुरा बोझ बनिरहेको हुन्छ । तिनिहरु पिडा बाट बाच्न खोज्दछन् ,केही जन्न ,महसुस गर्न ,परिवर्तन गर्न,माया गर्न ,र जिवन जिउने कला शिक्न सक्दैन्न। तिनिहरू आफ्नो दृष्टिकोणमा बाधिएर दास बन्दछन् । उनिहरु स्वतन्त्रतालाई गुमाउदछन् । जसले खतरा मोल्दछ उ बास्तवना स्वत्तन्त्र हुन्छ । सफल हुन्छ र ईतिहासको पानामा नाम लेखाउन सफल हुन्छ ।   

Post a Comment

0 Comments