गल्ति गरेर सुध्रने मानिस ( ईन्सान )
गल्ति माथि गल्ति गर्ने नादान
गल्तिको सिमानै पार गर्ने राक्षस
गल्तिको सिमानै पार गर्नेलाई पनि माफ गरिदिने " भगवान "
गल्ति माथि गल्ति गर्ने नादान
गल्तिको सिमानै पार गर्ने राक्षस
गल्तिको सिमानै पार गर्नेलाई पनि माफ गरिदिने " भगवान "
भलो गर्ने मानिसलाई भलो गर्यो – त्यो मानिस
भलो गर्ने मानिस सँग गलत गर्यो – त्यो राक्षस
गलत गर्नेलाई पनि भलो गर्ने – त्यो भगवान
भलो गर्ने मानिस सँग गलत गर्यो – त्यो राक्षस
गलत गर्नेलाई पनि भलो गर्ने – त्यो भगवान
जसले आफ्नो मात्र भलो चाहन्छ – त्यो दुर्योधन
जसले आफ्नो आफन्तहरूको भलो चाहन्छ – त्यो युधिष्ठर
जसले सबैको भलो चाहन्छ – त्यो श्री कृष्ण
जसले आफ्नो आफन्तहरूको भलो चाहन्छ – त्यो युधिष्ठर
जसले सबैको भलो चाहन्छ – त्यो श्री कृष्ण
आफ्नो मात्र भलो चाहने – पापात्मा
आफ्नो मान्छेको भलो चाहने – पूण्यात्मा
सबैको भलो चाहने – परमात्मा
आफ्नो मान्छेको भलो चाहने – पूण्यात्मा
सबैको भलो चाहने – परमात्मा
अरुको भला नै भला गर्दै जाऔं – लाभ नै लाभ प्राप्त हुन्छ।


0 Comments