पुर्ण सत्यको खोजमा जीवन समर्पण गर्नु एक किसिमको तगत हो। यो तागतलाई बचाई राख्नको लागी हामीले हाम्रो जीवनको अन्तिम क्षण सम्म पनी उतिकै लाग्नुि पर्दछ । जीवन त्यो सुन्दर कर्महरुको याद तथा र सुन्दर फुलै फुलको बगैचा बनाउनको लागी हामिले सत्यलाई पुर्ण सत्यमा परिणत गर्न तागत राख्नुनै पर्दछ । सत्य शब्द संह भन्दा पनी भाव संग जिडिएको हुन्छ ,समय र परिस्थितिले डोर्याएको हुन्छ।सत्य एक किसिमको जादुई शव्द हो त्यही भएर आज यसमा धेरैले विश्वास गर्दैन्न्।किनकी आज मानीसहरु जादु देखाउनको लागी चोक चोकमा गाजा ,रक्सिको सुरमा देखउदछन् । त्यसैले मानिषहरुले चाडै सत्यलाई विश्वास नर्न सक्दैन्नन् । मानिषको शोभाव झुट कुरा एक जनाले गरेपनी पत्याईहाल्छ तर सत्य कुरालाई पत्याउनको लागी १० वार सुन्दा र भव्दा पनी पत्याउन गार्हो हुन्छ । कीनकी सत्यता मनको शाहस हो । सत्य कुरालाई विश्वास गर्नको लागी मन शुद्द चाहिन्ँ ।
0 Comments