profile

profile
Hom Nath Timalsina ( Manavsewa )

न भोग न दमन जागरण।



  • एउटी आमाले जस्तै आफ्नो ध्यानलाई त्यस चीजमा लगाउनुपर्छ जुन चीज भएको कारण हामी जीवित छौ।
  •     परमानन्दको अनुभव निरन्तर हुन्छ तर संसारिक आनन्द क्षणिक हुन्छ अनि पछि त्यो दु:ख मा बदलिन्छ।
  •   आज संसारका मानिसहरूले जीवनको सही प्रयोग गरिराखेका छैनन्।
  • सत्यको प्राप्ती न त्यागेर हुन्छ न पाएर हुन्छ जागेर हुन्छ।
  •   न भोग न दमन जागरण।
  •   जब सम्म मनमा प्रश्न चिन्ह रहन्छ, तब सम्म हामी प्रशन्न चित्तमा रहन सक्दैनौ।
  •   धर्ममा स्थित भएर कर्म गर्ने आत्मा नै धर्मात्मा हो।
  •   प्रशन्न व्यत्तिमा रचनात्मक शत्ति अधिक हुन्छ।
  •  सत्यको सूर्यलाई असत्यको बादलले धेरै बेर ढाक्न सक्दैन।
  •   शुभभावना र शुभकामना नै मानवको सर्व श्रेष्ठ पूजी हो।
  •  महान् आत्मा त्यो हो जो स्वय उत्साहमा रहेर अरुलाईउत्साह दिलाउँछ।
  •   स्व चिन्तन पन्नतिको सींडी हो पर चिन्तन पतनको जड हो ।


Post a Comment

0 Comments