नराम्रोलाई राम्रो बनाउन वा राम्रोलाई अझ राम्रो बनाउन निरन्तरको प्रयास चाहिन्छ । मन्थन वा घर्षण चाहिन्छ ।फोहोर कपडालाई सरफ पानीमा मंन्थन गरेर सफा पारिन्छ । दहीलाई मंन्थन गरेर ध्यू निकालीन्छ । यस्तै विचारलाई मन्थन गरेर सर्बोत्कृष्ट भईन्छ । चिन्ता होईन चिन्तन चाहिन्छ । जल्नु त एक दिन चितामा छदै छ तर चितामा जल्नु अगाडी चिराग बन्नु छ । यो समाजकोलागी मानवताको चिराग ।
तोरिया तिलमा तेल छ भरिलो आफै कँहा झर्छ र पेल्नै पर्छ बिना प्रयत्न मुखमा आई कँहा पर्छ।

0 Comments