profile

profile
Hom Nath Timalsina ( Manavsewa )

बदल्नु पर्ने त सोच हो हजुर मोवाईल, फेसबुकको प्रोफाईल बदलेर जिवन कँहा बदलीन्छ र हजुर।

 

  1) बदल्नु पर्ने त सोच हो हजुर मोवाईल, फेसबुकको प्रोफाईल बदलेर जिवन कँहा बदलीन्छ र हजुर। 

  2)   हराउनु पर्ने त आफु भित्रको कमजोरीलाई हो, आफुसंगको कमजोर साथिलाई हराएर के पाउनुहुन्छ र तँपाईले ।

  3)   जित्ने त आफ्नो कमजोरी संग हो, आफ्ना परिवार, आफन्त र साथी भाईसंगपनी जित र हारको कुरा हुन्छ र ।

 

 

Post a Comment

0 Comments